अपडेट : देउवाले १८४४ मत ल्याउँदा शेखरको ११९५

काठमाडौँ ।

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०६३ मतगणना भएको छ । जसमध्ये शेरबहादुर देउवाले १८४४ मत प्राप्त गरेका छन् ।

भने शेखर कोइरालालो ११९५ मत ल्याएका छन् । यस्तै २४ वटा मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *