Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
२००० मत गन्दा देउवा ११६३, शेखर ८१६
मकालु खबर
२०७८ मंसिर २९ गते
काठमाडौँ। कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २००० मत गणना हुँदा शेरबहादुर देउवाले ११६३ र शेखर कोइरालालले ८१६मत प्राप्त गरेका छन् ।