१६०० मतगणना : देउवा ९४०, शेखर ६४८

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १६०० मत गणना हुँदा शेरबहादुर देउवाले ९४० र शेखर कोइरालालले ६४८  मत प्राप्त गरेका छन् ।

दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । १३०० मा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *