१३०० गणना : देउवाकाे ७६१, शेखरको कति ?
२०७८ मंसिर २९ गते

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १०९९ मत गणना हुँदा शेरबहादुर देउवाले ७६१ र शेखर कोइरालालले ५२७ मत प्राप्त गरेका छन् ।
दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । १३०० मा
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








