कांग्रेस मतगणना अपडेट : ९९९ मत गन्दा देउवालाई ५९०, ४०१ शेखर

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । मंगलबार राति अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनको मत गणना राष्ट्रियसभा गृहमा जारी छ ।

सभापतिका प्रत्यासी शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म ९९९ मत गणना हुँदा देउवाले ५९० मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ४०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *