अपडेट : ७ सय मत गणना हुँदा ४०९ देउवा, शेखर २७४

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ७०० वटा मत गणना भएको छ ।

सभापतिका प्रत्यासी शेरबहादुर देउवाले ४०९ मत पाएका छन् भने शेखर कोइरालाले २७४  मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *