२०८३ साउन ८ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३०० वटा मत गणना भएको छ ।
सभापतिका प्रत्यासी शेरबहादुर देउवाले १७४ मत पाएका छन् भने शेखर कोइरालाले १२४ मत पाएका छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: