Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
अपडेट : २०० मत गन्दा देउवाको ११२, शेखरकाे ८७ मत
मकालु खबर
२०७८ मंसिर २९ गते
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २०० वटा मत गणना भएको छ । सभापतिका प्रत्यासी शेरबहादुर देउवाले ११२ मत पाएका छन् भने शेखर कोइरालाले ८७ मत पाएका छन् ।