कांग्रेस महाधिवेशन

मध्यरातमा तात्यो सभागृह (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पहिलो चरणमा सभापतिमा कुनै पनि उम्मेदवारहरुले बहुमत हासिल गर्न नसकेपछि मंगलबार फेरि निर्वाचन भएको छ ।

मंगलबार अबेर राति सकिएको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै राष्ट्रिय सभागृहको माहोल तातेको छ । सभापतिमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइराला प्रतिष्पर्धामा छन् ।

सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा ४५६३ मत खसेको थियो । तस्बिरहरू…

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *