निधिको समर्थन पनि देउवालाई नै
२०७८ मंसिर २८ गते

काठमाडाैँ । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । देउवाले निधिलाई उनकै निवासमा पुगेर भेटेका थिए । त्यसक्रममा निधिले देउवालाई सहयाेग गर्ने बचन दिएका हुन् ।
सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा थप जानकारी गराउने बताइएकाे छ । यसअघि प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने घाेषणा गरिसकेका छन् ।
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








