कांग्रेस महाधिवेशनः मतगणनाको तयारी हुँदै (तस्बिरहरु)
२०७८ मंसिर २८ गते

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी गरिएको छ । राती साढे ११ बजे मतदान सकिएको हो ।
मतदान पछि मतपत्र राखिएको ड्रमलाई शिलबन्दि गरि गणनास्थलमा पुर्याइएको छ ।
१ बजेबाट गणना शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएपछि शुरु हुन केही ढिला हुन सक्ने देखिएको छ । उम्मेदवारहरुका प्रतिनिधिसँग छलफल गरि सकेपछि गणना शुरु हुने समितिले जनाएको छ ।














२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








