बागमतीमा दोस्रो चरणको मतगणना सुरु

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतगणना सुरु भएको छ ।

शनिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि आइतबार पुनः मतदान भएको हो ।

बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधान उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *