काँग्रेस प्रदेश अधिवेशन

सुदूरपश्चिममा बलायर प्यानललाई अग्रता

धनगढी । नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत मतगणना जारी छ । मतगणनामा संस्थापन पक्षका बीरबहादुर बलायर प्यानलको अग्रता छ ।

४ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर १४९ पुगेको छ। बलायरको २७२ मत र इतर पक्षका मिश्रको १२३ मत रहेको छ।

सभापति
वीरबहादुर बलायर -२७२
नारायणदत्त मिश्र -१२३

उपसभापति
गोपालसिंह गुरुङ -१०४
जनकराज चौधरी -२६१
मानबहादुर रावल -९९
लोकराज अवस्थी -२३४
हिमबहादुर रावल -३९

महामन्त्री
नरनारायण शाह मनु -२५८
प्रताप गुर्धामी-८६
मेघराज खड्का -२७१
रामबहादुर शाही -१३०

सहमहामन्त्री
गोपालदत्त भट्ट-२४१
चिन्तामणि भट्ट -२२५
नरेन्द्रप्रसाद भट्ट-८६
पदमराज पन्त -१०१
लक्ष्मणबहादुर शाही – ६६
हर्कबहादुर स्वार-२९

सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने-२८४
खिना भण्डारी -९१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *