कांग्रेसका ५६ जिल्लामा सभापति चुनिए, संस्थापन र इतर पक्ष हाराहारी

काठमाडौँ । नेपाली कांग्रेसले ५६ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । सभापतिसहित जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लाग्दा सस्थापन र संस्थापन इतर समूह हाराहारीजस्तो देखिएको छ ।

जिल्ला सभापतिहरूलाई आधार मान्दा ५६ मध्ये २८ जिल्लामा संस्थापन इतर समूहका नेता सभापति बनेका छन् भने २५ जिल्लामा अहिलेको संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका नेता सभापति बनेका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षका नेता ३ जिल्लामा सभापति निर्वाचित भएका छन् ।

कुन जिल्लामा सभापतिमा को चुनिए र उनीहरू कुन पक्षका हुन् ?

संस्थापनइतरका जिल्ला सभापतिहरू-

नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल

कपिलवस्तु – अब्दुल कलाम खाँ

दाङ – शंकरप्रसाद डाँगी

दैलेख – मणिराम रेग्मी

नुवाकोट – रमेश महत

काठमाडौं – सबुजकृष्ण बानियाँ

धादिङ – रामनाथ अधिकारी

गुल्मी – खिलध्वज पन्थी

ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

सुनसरी – केदार भण्डारी

दार्चुला– ललितसिंह बोहरा

खोटाङ – विष्णुकुमार राई

पाल्पा – हिमालदत्त श्रेष्ठ

स्याङ्जा – राजु थापा

रोल्पा – किशोर आचार्य

भोजपुर – विनोद बान्तावा

संखुवासभा – दिपक खड्का

तेह्रथुम – अर्जुनबहादुर तुम्बाहाङ्फे

दोलखा – बर्मा लामा

प्यूठान – विष्णुकुमार गिरी

अर्घाखााची – केशव श्रेष्ठ

बैतडी – चतुरबहादुर चन्द

रुकुमपूर्व – केशरमान रोका

रुकुम पश्चिम – प्रेमप्रकाश वली

मुस्ताङ – रोमी गौचन थकाली

गोरखा – नन्दप्रसाद न्यौपाने

बाजुरा – रामसिंह रावल

कालिकोट – अम्मबहादुर शाही

संस्थापन पक्षका सभापतिहरू
भक्तपुर – दुर्लभ थापा

कास्की – किशोरदत्त बराल

कञ्चनपुर– पदम बोगटी

सुर्खेत – खड्गबहादुर पोखरेल

तनहुँ – जितप्रकाश आले

पर्वत– युवराज जोशी

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ

डडेलधुरा – भीमबहादुर साउद

उदयपुर– हिमाल कार्की

इलाम– डम्बर खड्का

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

पाँचथर – रुपनारायण जवेगु

सल्यान – केसबहादुर बिष्ट

मनाङ – शंकर गुरुङ

हुम्ला – मोहनविक्रम सिंह

रामेछाप – कान्छाराम तामाङ

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

बझाङ – खडक बोहरा

सिटौला समूह निटक सभापतिहरू-
काभ्रे – तीर्थ लामा

झापा – देउमान थेबे

बागलुङ – जितबहादुर शेरचन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *