कांग्रेस धादिङको सभापतिमा अधिकारी विजयी

काठमाडौँ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । उनले निकटतम भीमप्रसाद ढुंगाना ३६ मतान्तरले पराजित भएका छन् । नवनिर्वाचित सभापति अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

अधिकारीले १०८२ मत प्राप्त गरेका छन् भने ढुंगानाले १०४६ मत पाए ।पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् । अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश अधिकारी कै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *