प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार महाधिवेशन प्रतिनिधि चयन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

उनी काठमाडौँ क्षेत्र नम्बर ६ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

तनहुँका स्थायी बासिन्दा परियार काठमाडौं क्षेत्र नम्वर ६ मा राजनीतिमा केन्द्रित थिए । उनी लामो समय पत्रकारितामा पनि संलग्न थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *