आजदेखि जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु (तस्बिरहरू)

काठमाडौं । सोमबारदेखि काठमाडौंमा कोभिड-१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विभिन्न अस्पताल पुगेर यसको सुरुवात गरेका हुन् ।

एक डोजमात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन लगाउन मानिसहरूको लाम लागेको छ ।

अमेरिकी सरकारले १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपहारस्वरुप प्रदान गरेको थियो । यसका साथै प्रधानमन्त्री देउवाले खोप लगाइरहेका अस्पतालहरूमा गएर निरीक्षणसमेत गरेका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *