आफ्नै बारीमा अश्लील सखरखण्ड फलेपछी…

माघ २८ । निर्वस्त्र महिलाले आफ्नो नि’तम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे । बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो ।  

सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन । सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । ‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, बेन भन्छन् ।  

आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक्क परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् । त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । यो घटना केहि बर्ष पहिलाको हो । एजेन्सी 

Photo of आफ्नै बारीमा फल्यो अ’श्लील सखरखण्ड, किसानले मानेनन् खान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *