बालबालिकाको आँखाको क्यान्सर बढ्दै : आँखै काटेर फाल्नुपर्ने अवस्था

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको खबर आजको कान्तिपुरमा छ । आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताए ।
पाँच बर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उनले बताए ।
विश्व स्स्वास्थ्य संगठनको तथ्यांकअनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित