स्थानीय प्रतिनिधि मिलेर काटे रुख

२०७४ जेठ १५ गते

“
असार २१, काठमाण्डौ । स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् ।
उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए । चितवनको राप्ती नगरपालिका ३ का वडाध्यक्षले स्थानीइ शिखर हरियाली सामुदायिक वन उपभोक्ता समिति भण्डाराका पदाधिकारीलाई भनेछन् – सहामी आएपछि तपाईको समितिको काम छैन । अव हामिले हेर्ने हो ।
चितवनकै दुई ठाउँमा स्थानीय प्रतिनिधिसंग मिलेर ४्४ वटा रुख पनि काटिएछन् । अब सामुदायिक वन हाम्रै हो भन्ने जनप्रतिनिधिको बुझाईले गर्दा ती रुख काटिएको जिल्ला बन अधिकृत बताउँछन्, यो खबर आजको नगारिक दैनिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित