पहिलो र दोस्रो चरणमाभन्दा २ नम्बरमा खस्यो धेरै मत : कहाँ कति खस्यो ?

काठमाडौं, असोज ४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा ७७ प्रतिशत मतदान भएको छ ।

वैशाख ३१ गते र असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तुलना यो प्रतिशत बढी रहेको छ ।

पहिलो चरणमा ७३ प्रतिशत र दोस्रो चरणमा ७१ प्रतिशत मत खसेको थियो ।

कहाँ कति प्रतिशत मत खस्यो ?
सप्तरी ७६.७
सिरहा ७७.४
धनुषा ७३.७
महोत्तरी ७३.३
सर्लाही ७६.४
रौतहट ८०.४
बारा ७९.४
पर्सा ८०.१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *