सुरक्षा

शान्तिपूर्ण निर्वाचनका लागि बागलुङका ६ जिल्ला प्रहरी कार्यालय पुरस्कृत

स्थानीय तह निर्वाचन–२०७९ हालसम्मकै नमूना निर्वाचन भएको दाबी...

सबै मतदान केन्द्रमा कर्मचारी पुगिसके, मतदान केन्द्र धेरै हुँदा भिड नियन्त्रणमा समस्या

राजीनामा दिएका र अवकाश प्राप्त कर्मचारी पनि परेको भन्ने आएपछि त्यसलाई पछि परिवर्तन गर्नुपर्ने...

निर्वाचनलक्षित सुरक्षाका लागि धनुषामा नेपाल-भारत सीमानाका बन्द

मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द...

धनुषामा निर्वाचन तयारी पूरा

निर्वाचन अन्तर्गत आज मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी...

कालीकोटमा ५९५ कर्मचारी खटिए

जिल्लाका नौवटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी परिचालन...

बाग्लुङमा मतगणनास्थलको तयारी पूरा

मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस् भन्ने उदेश्यले सिसी क्यामरा र तारबार...

मनाङमा सिसी क्यामरासहित मतगणनास्थल तयार

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित...

सौहार्द चुनाव प्रचार, शान्त मौन अवधि

यी तीनवटा भन्दा बाहेक आचारसंहिता उल्लंघन मौन अवधिमा भएको बाहिर आएको छैन...

बागलुङमा मतगणनास्थलको तयारी पूरा, सिसी क्यामरासहित तारजालीको व्यवस्था

निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको...

डोटीमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत बुझिसकेका....

कर्णालीका १० वटै जिल्लामा निर्वाचन तयारी पूरा

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटिनेछन्...

दाङमा ६ हजार बढी कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी

निर्वाचनका लागि चार लाख ४३ हजार मतपत्र आइसकेको....

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्रिया गरेका छन्...

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरीयतामा अगाडि रहेका पौडेललाई बढुवाका लागि...

निर्वाचन केन्द्रित रणनीतिक सुरक्षा योजना

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने...

प्रदेश प्रहरीको रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई हस्तान्तरण

मस्यौदामा सात रणनीतिक लक्ष्य निर्धारण गरी सो लक्ष्य प्राप्तिका लागि कार्ययोजनासमेत तयार गरिएको छ...

‘म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ’ -गृहमन्त्री खाँण

अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न...

आचारसंहिता उल्लङ्घनका उजुरी बढे; अनुगमनका लागि प्रहरी परिचालन

निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौँ...

मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण रोक लगाइने

जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र...

गृहमन्त्री खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन...

1 2