तेन्जिङ डोल्मा तामाङ
साँगाको पुल तर्न लगाइयो शुल्क, नगरपालिका भन्छ- इन्टरटेनमेन्टको पैसा लिनुपरेन ?
कैलाशनाथ महादेव मन्दिर पुग्ने पुल तर्न सर्वसाधारणले २० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।
१६ तस्बिरमा रङ्गीचङ्गी गन्हाउने काँडा फूलको लोभलाग्दो सुन्दरता
काठमाडौँ । अहिले बाटो, सडक, झाडी र बन जङ्गलहरूमा गन्हाउने काँडा ढकमक्क फुलेका देखिन्छन्...
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला…(तस्बिरहरू)
यतिखेर भक्तपुरका किसानहरू धान रोप्ने कार्यमा व्यस्त बनेका छन् ।
कुबेरको फस्टाउँदै गएको बट्टाई पालन व्यवसायमा लागेको ब्रेक !
गाउँमा मानिसहरू रित्तिइसके । बेच्ने नै गाउँमा हो । कुखुरा पालनको व्यवसायले गुजारा मात्रै...
जंगलमा मंगल ! (तस्बिरहरू)
अग्ला अग्ला सालका रुखहरूले भरिएको यस जंगलमा काग र चराचुरुङ्गीको आवाजले गुन्जिएको सुनिन्छ ।
निःसन्तान दम्पतीमा खुसी बढाउँदै हार्दिक आइभिएफ (भिडिओ)
आइभिएफ सय प्रतिशत नै उपचार हो भन्ने पनि नसोच्नु होला । तर बेलैमा चेकजाँच...
अब त म फर्किन्न होला
बेलुकी सदाझैँ अफिसबाट घर जानका लागि बिजुलीबजारको पुलमा पुगेको थिए । एउटा निलो बस...
१२ वर्षीया रोशिकाको उपचारमा आर्थिक अभाव, तनावमा भद्रबहादुरको परिवार
अहिले उनीहरू चोया र माटोले लिपेको एउटा सानो छाप्रोमा स-परिवार बस्दै आएका छन् ।
मजदुर दिवसले नछोएका सुनिल, जसलाई बिदा होइन, कामले खुसी मिल्छ
‘दिनकै कमाएर खानुपर्छ, एकदिन काम गरेन भने बालबच्चाहरू भोक्कै हुन्छ । सरकारले बिदा मात्रै...
आगलागीको जोखिम वर्षैभरि, कहाँ चुक्यो सरकार ?
मानवीय जीवनलाई सुगम बनाउने आगोलाई राम्रोसँग व्यवस्थापन गर्न जानिएन भने बहुउपयोगी आगो विध्वंशको कारण...
गृहमन्त्रीलाई ठगीको आरोप, महरा सुन काण्डमा !
विगतका वर्षहरूझैँ यो आर्थिक वर्ष २०७९/८० पनि अपराधको सँगालोबाट टाढा रहेन ।
जीवनको उत्तरार्धमा चार छोराले एक्लै बनाएकी नानीछोरीले धानेको श्रीमानको व्यवसाय
लहरै मिलेर बसेका गमला, खुत्रुके, दियो, धुपौरो, घ्याम्पा, टपरी, कुचोहरूले तपाई, हाम्रै प्रतीक्षा गररहे...
अनैतिक सम्बन्ध र वासनाको कारण ‘अन्धवेग’ (तस्बिरहरू)
काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा बालकृष्ण समद्वारा लिखित ‘अन्धवेग’ नाटक मञ्चन भइरहेको छ ।...
तीन वर्षीय छोरीसहित काठमाडौँमा भौँतारिँदै मिटरब्याज पीडित ‘इन्द्रा’
उनका खोपिल्टा परेका आँखाबाट आशुहरू बग्न थाले । एकछिन हामी रोकियौँ....................................................................................................
कुकिङबाट तीनपुस्ते लगानीलाई सदुपयोग गरिरहेका रोशन
मानिसलाई बाच्नका लागि आवश्यक आधारभूत तत्त्वहरू मध्य एक ‘खाना’ हो । हामी सबैलाई मिठो...

