तेन्जिङ डोल्मा तामाङ
‘पोइल जाने धारा’काे कथा ! (भिडिओसहित)
२०७९ साउन ३१ गते
त्यसबाहेक त्यही बाटो हुँदै गाडी चलाउने चालक तथा सहचालकहरू कथा सुन्दै पानी पिउँछन् र...
गाईजात्रा : कसैका लागि हर्ष, कसैका लागि पीडा ! (भिडिओसहित)
२०७९ साउन २९ गते
गाईजात्रा पर्व सबैका लागि हर्ष र खुसी हाेइन, केहीका लागि याे पीडा पनि हाे...
मिटरब्याज पीडित किसानहरूको बिलौना : २ लाख ऋण लिएको २० लाख मागिरहेकाे छ, हामी के गर्नू ? (भिडिओसहित)
२०७९ साउन २२ गते
नवलपरासीका मिटरब्याज पीडित (किसान) हरूको दिनचर्या हिजोआज काठमाडौँको माइतीघर मण्डलाकाे ताताे घामका साथ बित्छ...
चिया बेचेर पढ्ने ११ वर्षीया प्रीति भन्छिन्- ‘म कसैसँग निर्भर रहनुपरेकाे छैन’
२०७९ साउन २१ गते
प्रीति जेसवाल ११ वर्ष पुगिन् । उनी लगनखेलकाे सिलिमिन्याक आदर्श विद्यालयमा कक्षा ७ मा...
कलेजमै टिकटक प्रतियाेगिता !
२०७९ साउन १९ गते
विद्यालय प्रशासनकाे तर्क छ— टिकटक आफैँमा खराब हाेइन, प्रयाेगकर्ताहरूले जान्नुपर्छ ।
प्रत्येक टेम्पोका ‘खलासी’ बन्दै ६३ वर्षीय बाजे (भिडिओसहित)
२०७९ साउन १५ गते
वास्तवमानै लामा बाजे वर्तमान युगका लागि प्रेरणाका स्रोत बनेका छन् ।
जुम्लाका ७० वर्षीय काजीबहादुर : जो काठमाडौँमा जडिबुटी बेचेर परिवार धान्छन् (भिडिओसहित)
२०७९ साउन १० गते
काजीबहादुर राउत ७० वर्ष पुगे । जुम्लाको कालिका नगरपालिका ९ खेप्चुका उनी काठमाडौँको लगनखेलमा...
सरकारलाई किसानहरूको प्रश्न- सबै चिजको मूल्य बढ्दा गोलभेडाको किन नबढेको ?
२०७९ साउन ८ गते
अर्की किसान सुशिला तामाङको पीडा पनि औतारको भन्दा फरक छैन ।

