तेन्जिङ डोल्मा तामाङ
प्लास्टिकले बजार पाउँदा संकटमा ‘पोटरी’ पेसा (तस्बिरहरू)
पेसालाई प्रवर्द्धन गर्न सरकारले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ ।
महिला सशक्तीकरणको मार्ग कोरिएको प्रेरणादायी नाटक ‘शिल्पिनी’ (तस्बिरहरू)
काठमाडौँ । गत शनिवार देखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘शिल्पीनी’ मञ्चनमा आएको छ ।...
मन भित्रको राक्षसहरूसँग लड्न सिकाउने नाटक ‘नुग्ःद्य’ (तस्बिरहरू)
नाटकले आफ्नो परिस्थितिको बाबजुद फेरि खुसी हुने बाटो फेला पार्न सिकाएको छ ।
सतीदेवी : वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न ?
लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म ‘सतीदेवी’भगवान् शिवजीको पहिलो पत्नी वा कुनै पौराणिक पात्रमा आधारित चलचित्र...
कर्णालीका महिलाको पीडा बोल्ने बुलाकी
यो कर्णाली भेगका आम महिलाहरूको व्यथालाई प्रस्तुत गरेको सामाजिक यथार्थवादी चलचित्र हो ।
भक्तपुरमा सस्तो खाजा ! (तस्बिरहरू)
काठमाडौँ । भक्तपुरमा सेल, पकौडा, जेरी, बारा जस्ता थुप्रै परिकारहरूका पसलहरू देख्न सकिन्छ ।...
मुहान पोखरी झरनामा रमाउँछन् आन्तरिक पर्यटक तर प्रवेश निषेध (तस्बिरहरू)
काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा पर्ने ‘मुहान पोखरी’...
नाटक मिरर : हिप-हप संगीतमा करिअर खोज्ने युवाका कथा (तस्बिरहरु)
नाटक मिरर वर्तमान समाजको प्रतिबिम्ब हो भन्दा फरक नपर्ला, जहाँ परम्पराले आधुनिकतालाई भेट्छ, र...
‘जंगली च्याउ, खाऊँ कि नखाऊँ ?’
उनले आजको छाक उही च्याउले टार्ने सोच बनाइन् । त्यसैले नजिकै गएर सेता च्याउहरू...
वर्गीय असमानताले निम्त्याएको द्वन्द्व ‘मोदीबेनी’
चलचित्रले प्रेमकथा, पारिवारिक कथा, सामन्ती र पुँजीवादी व्यवस्थाको चित्रण गरेको छ ।
पुरानो जहाज दुर्घटना हुन्छ भन्ने भाष्य गलत (अन्तर्वार्ता)
जनमानसमा विमान पुरानो भएर दुर्घटना भयो भन्ने छ, यो होइन ।
‘आ… यत्तिकै हुँ म, पानी पर्दा, घाम लाग्दा, सधैँ यतिकै’
जुत्ताका सोलहरू फिँजिएका छन्, कैँची, साना-साना ब्रसहरू पनि अगाडि नै देखिन्छन् ।
रातमा चम्किए राजधानीका सडक (तस्बिरहरू)
काठमाडौँ । पहिले धेरै मानिसहरूले काठमाडौँ धुलो, धुवा, फोहोर, दुर्गन्ध र कोलाहल भएको भन्दै...
आँखै लोभ्याउने बिरुवा (तस्बिरहरु)
नर्सरीभित्र गमलामा चिटिक्क सजिएर बसेका रङ्गीचङ्गी फूलहरू देख्दा एकटक उभिएर हेरिरहन मन लाग्यो ।
वैदेशिक रोजगारीको प्रभाव : खेतबारीमा काम गर्ने पुरुष श्रमशक्तिको अभाव
काम गर्नका लागि केटा मान्छेहरू पाउँदैन अहिले । महिलाहरूले नै कुटो-कोदालो गर्नुपर्छ ।

