सुमन सुस्केरा

प्रदेश १ : एकै महिनामा ११ अर्ब ८१ करोड खर्च

खर्चको प्रतिशत हेर्दा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको खर्च प्रतिशत कमजोर देखिएको छ ।

आर्थिक वर्षको अन्त्यमा रकमान्तरले निम्त्याएको किचलो

आर्थिक मामिला मन्त्रालयले रकमान्तर गरेर महानगरपालिकामा पठाएको ७० लाख रकम विराटनगर महानगरपालिकालाई कार्यान्वयन गर्नको...

जिससको वेबसाइटमा पुरानै जनप्रतिनिधि !

वेबसाइट अपडेट नहुनु कामप्रतिको गैरजिम्मेवारी भएको नागरिकको बुझाई छ ।

प्रदेशमा सलबलाएको सुपारी तस्करको जालो, प्रहरी प्रमुख फेरिएसँगै बरामद हुँदै सुपारी

प्रहरी अधिकृतहरूको आगमनसँगै लाइन खोल्ने कि नखोल्ने भन्नेसँग पनि यस्ता घटनाहरू जोडिने गरेको छ...

विराटनगर महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित 

नगर सभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरको आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास...

संघीयताको मर्मअनुसार प्रदेशले अधिकार प्रयोग गर्न पाएनन्, बाठा र चलाखले फाइदा लिए

अर्थशास्त्री डा. भेषप्रसाद धमलाले प्रदेश भनेको अर्थतन्त्रको एउटा पार्ट रहेको भएपनि यी सात वटा...

प्रदेश १ को नामाकरणको विषय गिजोलिँदै, दलहरू आ–आफ्नै अडानमा

प्रदेश सरकारको तर्फबाट नाम सहजीकरण समितिका संयोजक स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेशको नामको विषयमा...

पैसा तिर्न नसक्दा एक बालकसहित दुई जना ५५ दिनदेखि विराटनगर अस्पतालमा बन्धकजस्तै

बिरामीहरू अहिले अस्पतालमा पैसा तिर्न नसकेर बन्धकजस्तै जीवन बिताइरहेका छन् ।

विराटनगरलाई बाल श्रममुक्त बनाउन अभियान शुरू

वडाध्यक्ष न्यौपानेको घरबाट शुरू भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य...

सडक मानवमुक्त अभियान चलाउँदै विराटनगर, अधिकांश भारतीय ‘मगन्ते’

महानगरले फुटपाथ खाली गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।

बहु-पहिचानकाे पक्षमा उभिँदा पार्टीले कारबाही गर्छ भने भाेग्न तयार छु : मुख्यमन्त्री राई (अन्तर्वार्ता)

पहिलो कुरा पक्ष र प्रतिपक्षको साझा सहमति यसै अधिवेशनबाट टुंगो लगाउने कुरा भएको छ...

प्रदेश १ : मिनी संंसद्‌काे भूमिका फितलो, समितिको निर्देशन टेर्दैन सरकार

सभापति साँवाले समितिहरू जसरी सक्रिय भएर काम गर्ने पर्थ्यो त्यो अनुसारले काम हुन नसकेको...

बजेट यथार्थपरक भएको प्रदेश १ का मुख्यमन्त्रीको दाबी

मुख्यमन्त्री राईले सरकारले रितपूर्वक गरेका नियुक्तिका बारे प्रश्न उठाएको सन्दर्भमा कानुन र नियमले मिल्न...

३ निजी अस्पताललाई प्रदेश १ सरकारको करोडौँ अनुदान

सरकारले प्रदेश १ का तीनवटा निजी अस्पताललाई करोडौँ अनुदान दिन बजेट विनियोजन गरेको छ...

सरकारी कागजात कीर्ते गरेको आरोप लागेकी प्रदेश सांसदले दिइन् राजीनामा

नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले मिति २०७९ असार १५ गते देखि लागु...

1 2 18 19 20 52 53