सुमन सुस्केरा

एमालेद्धारा पूर्वमुख्यमन्त्री कार्कीको अनशनलाई ‘नौटङ्की’को संज्ञा

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्कीले थालेको आमरण अनशनले प्रदेश...

विराटनगरको ऐतिहासिक रथयात्रा आज, कोशीमा बिदा

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

माया जालमा पारेर बेचबिखन, वार्षिक ७ हजार किशोरीहरू यौन शोषणमा

विराटनगर । कोशी प्रदेशबाट हुने मानव बेचबिखन तथा ओसारपसार प्रविधिको प्रयोगसँगै फेरिएको विभिन्न क्षेत्रमा...

कोशी प्रदेशको बेरुजुमा लेखा समितिले थाल्यो छानबिन, बेरुजु असुल्ने दाबी

विराटनगर । कोशी प्रदेशको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनले औँल्याएको बेरुजुको बारेमा छानबिन थालेको...

कोशी अस्पतालको सटरमा व्यवसायी र संस्थाको रजाइँ, करोडौँ आम्दानी गुमाउँदै अस्पताल

विराटनगरमा रहेको कोशी अस्पतालको भवन तथा भौतिक संरचनाको भाडामा मनोमानी गरेको पाइएको छ ।

सभामुख गौतम भन्छन्– आवश्यक परे राजीनामा दिन तयार छु, अदालतको निर्णय मान्छु (अन्तर्वार्ता)

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सरकार टिकाउन राजीनामा दिनुपर्ने परिस्थिति आए राजीनामा दिन...

मुख्यमन्त्री थापाले लिए शपथ, माओवादीले पठाएन मन्त्री

माओवादीभित्र विवाद भएपछि शपथमा नआएसँगै सरकारको भविष्य नै अन्यौलता परेको छ ।

कोशीमा सभामुखसमेतको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

सभामुखसमेतको हस्ताक्षर गराएर उद्धव थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री नियुक्त गर्न...

सुर्तीजन्य सेवनको कुलतले क्यान्सर निम्त्याउँछ : डा. पुरु कोइराला (अन्तर्वार्ता)

सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमित सेवन गर्नु भनेको आफ्नो शरीरमा रोग निम्त्याउनु हो ।

जसपालाई दवाव दिन कोशी प्रदेशमा विपक्षी दलद्वारा राप्रपाको प्रचार

‘हामीलाई पहिला पनि केही भनेका थिएनन्, उनले भने, अहिले पनि यस्तो गर्ने भन्ने कुनै...

नियमित परीक्षणले किड्नी ड्यामेज हुनबाट जोगिन्छ (मृगौला रोग विशेषज्ञसँग अन्तरवार्ता)

अहिले त सामान्य लाग्न सक्ला तर पछि जब समस्या आउँछ त्यो बेलाको पीडा निक्कै...

जन्डिसबाट बच्न यी कुरामा ध्यान दिनुस् (डाक्टरसँगको कुराकानी)

धेरै जन्डिसहरू आफैँ निको हुन्छ, त्यसलाई केही पनि उपचार गर्नु पर्दैन ।

मदन भण्डारीको जन्मजयन्तीमा सप्ताहव्यापी खेलकुदसँगै बौद्धिक बहस हुने

काठमाडौँ । दिवंगत नेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर खेलकुद प्रतियोगिता आयोजना हुने भएको...

बाढी पहिरोमा ७ जनाको मृत्यु भएको पुष्टि, २८ बेपत्ता

अविरल वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा जनधनको क्षति भएको छ ।

1 2 52 53