खेलकुद

युनाईटेडमा भित्रिए १८ वर्षीय विंगर

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ ।...

बार्सिलोनाको जितमा मेस्सी ‘नायक’

एजेन्सी । कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले...

सिटीसँग हार्‍यो युनाइटेड

एजेन्सी । म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल...

म्यानचेस्टर काभानीमाथिकाे प्रतिबन्ध खारेज गर्न माग

म्यानचेस्टर युनाइटेडका ३३ वर्षीय एडिन्सन काभानीमाथि लागेको तीन खेलको प्रतिबन्ध फिर्ता लिन माग गरिएकाे...

साउथह्याम्पटनसँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले शीर्ष स्थानको लिभरपुललाई पराजित गरेको छ । 

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि...

राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ कार्यान्वयनमा ढिलाइ

काठमाडाैं । गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा ढिलाइ...

आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

काठमाडौं  । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ...

महिला क्रिकेटमा प्रदेश १ च्याम्पियन

काठमाडाैं । प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।...

बागमतीकाे हार, सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडाैं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज (बिहीबार) भएकाे सेमिफाइनलमा बागमती प्रदेशले हार...

खेलकुदले कोरोना परास्त गर्छ : राखेप उपाध्यक्ष कोइराला

काठमाडाैं । कोभिड १९ संक्रमणका कारण रोकिएको खेलकुद गतिविधि छिटफुट बाहेक अझै चल्न सकेको...

वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका...

नेपाली फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका घाइते खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा...

खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छाैँ : ​​​​​​​खेलकुदमन्त्री लामा

काठमाडाैं । प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी...

रहेनन् वरिष्ठ भलिबल प्रशिक्षक रिमाल

वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार...

कोभिडले अब लिग रोकिँदैन : एन्फा

काठमाडाैं । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो ।...

सैलुङ भर्चुअल तेक्वान्दो जनवरी ८ र ९ मा हुने

काठमाडौं l सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी...

खेलाडी प्रतिभा पुरस्कारबाट सात खेलाडी पुरस्कृत

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार...

मानसिंह डोजोलाई ४ स्वर्ण

काठमाडौं । नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा...

प्रधानमन्त्री कपका लागि प्रदेशस्तरीय खेलाडी छनोट सुरु

भद्रपुर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि झापामा...

1 2 279 280 281 388 389