बिविध

राखेप सदस्यमा श्रेष्ठ नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रीस्तरीय...

बुद्धवीर र धर्मलाई स्वर्ण

नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार...

सहाना प्रधान स्मृति यू–१९ भलिबल सुरु, कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हरायो

सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। सहाना...

ओलम्पिक डे को अवसरमा ‘तेस्रो एनओसी अवार्ड’ हुने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डे को अवसरमा एनओसी अवार्डको तेस्रो संस्करण असार...

भरतले पेरिस पारालिम्पिक खेल्ने

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक- २०२४ मा खेल्ने भएका छन्। भरत...

कराते खेलाडी एरिकासँग शिरिष फाउण्डेसनको एक वर्षे सम्झौता

काठमाडौँ । चीनको हान्चाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि

काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि...

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रङ्गशालाहरूको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन...

आठौँ प्रधानमन्त्री कप भलिबल लिग : पुलिस र हेल्प नेपाललाई उपाधि

काठमाडौँ । आठौँ प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ...

संघहरूलाई खेलकुदमन्त्रीको चेतावनी- तत्काल वार्षिक क्यालेन्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेन्डर बनाएर काम गर्न...

एडुक्रोप र टिम दिव्यलाई उपाधि

एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि...

नेपाल सेमिफाइनलमा

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१५ गल्र्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको...

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता...

टेनिसमा नेपालको पहिलो जित

नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता ९दक्षिण एसियाली क्षेत्रीय छनोट० को ब्वाइजमा बुधबार जित...

मिसन–२०२६ मा पाँच खेल थप

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल...

अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’...

नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने...

विश्वकप खेल्न नपाउने भएपछि सन्दीप लेख्छन्– म षड्यन्त्रको शिकार भएँ

विश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलि घोषणा भएकै दिन क्रिकेटर सन्दीप लामिछानेले भने भावुक...

‘ओलम्पियन्स रियुनियन’ मा सहभागी हुन विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा

काठमाडौँ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू विराटनगर...

वैशाख २४ गतेदेखि ‘राष्ट्रिय बज्र फुल कन्ट्याक्ट कराते’ हुने

काठमाडौँ । अर्को सातादेखि १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला...

1 2 10 11 12 24 25