नेपाल सेमिफाइनलमा
२०८१ जेठ १४ गते

नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१५ गल्र्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।
श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–१ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन्।
२०८१ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








