क्रिकेट

विश्वकप छनोटको प्लेअफमा नेपालले युएईलाई हरायो, धरासायी नेपालका लागि दीपेन्द्रको विजयी इनिङ

जितसँगै नेपालले विश्वकप छनोटको सातौं स्थानका लागि हुने अन्तिम खेलमा मंगलबार टेस्ट टोली आयरल्यान्डसँग...

युएईले नेपालाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको...

विश्वकप क्वालिफायरको प्लेअफमा आज युएईको सामना गर्दै नेपाल

नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ ।

चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो

सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै समान दुई पटक एकदिवसीय...

मुलपानी क्रिकेट मैदानको नाम फेरियो

नेपाल क्रिकेट संघ (क्यान)ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको हो ।

विश्वकप छनोटको प्लेअफमा अमेरिकामाथि आयरल्यान्डको सहज जित

अलराउन्डर अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम...

एसीसी मेन्स यु–१६ इस्ट जोन कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश...

नेपालले मलेसियालाई दियो १८४ रनको बलियो लक्ष्य

पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो ।

मलेसियालाई पनि सहजै हराउने सोचमा नेपाली टोली

थाइल्यान्डलाई ४४ रनमै अल आउट गर्दा ८ खेलाडी शून्यमा आउट भएका थिए ।

आसिफ र सोमपालको वरियता सुधार

नेपालका ओपनर आसिफ शेख र सोमपाल कामीले सुधार गरेका छन् ।

नेपाल सामु थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट

नेपालको बलिङ सामु थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका छन्।

नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो

सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले थाईल्यान्डलाई दियो २७० रनको लक्ष्य

नेपालले एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डलाई २७० रनको विशाल लक्ष्य दिएको छ ।...

विश्वकप क्वालिफायरमा प्लेअफ खेल्ने टिमको समीकरण तय, कोसँग खेल्दैछ नेपाल ?

नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको प्लेअफमा युएईसँग खेल्ने भएको छ ।

विश्वकप छनोटको प्लेअफमा नेपाल र युएई भिड्ने

नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भेट...

सुपर ओभरमा गएको खेलमा नेदरल्याण्डसले वेस्टइन्डिजलाई हरायो

विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।

विश्वकप छनोटमा सबैभन्दा फराकिलो हार व्यहोर्यो अमेरिकाले, जिम्बावे सबै खेलमा विजयी

आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनको फराकिलो अन्तरले हराएको...

को-को पुगे विश्वकप क्वालिफायरको सुपर सिक्समा ?

क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्समा पुग्ने ६ देशको टुंगो लागेको छ ।

फराकिलो हारसँगै टुंगियो नेपालको विश्वकप यात्रा, निर्णायक खेलमा नेदरल्याण्ड्स ७ विकेटले विजयी

नेपालको विश्वकप खेल्ने लक्ष्यमा ब्रेक लागेको छ। आइसीसी विश्वकप छनोट अन्तरगत शनिबार नेदरल्याण्ड्ससँग ७...

सन्दीपले लिए नेदरल्याण्ड्सको २ विकेट

त्यसपछि आएका वेस्ली वरेस्सीलाई पनि सन्दीपले नै क्याचआउट गराए। बरेसी ३ रनमै आउट भए।

1 2 119 120 121 170 171