क्रिकेट

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

भारतले एसियाडको क्वाटरफाइनलमा नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

एसियाली खेलकुद : भारतविरुद्ध बलिङ गर्दै नेपाल

नेपाल टि-२० आईमा भारतसँग पहिलो पटक खेलिरहेको हो ।

क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।

मालदिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

नेपालले १९ औँ एसियाली खेलकुदमा मालदिभ्सलाई सहजै पराजित गरेको हो ।

कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ता उनलाई लाग्ने गर्छ ।

नेपालले मालदिभ्सलाई दियो २१३ रनको विशाल लक्ष्य

नेपालले १९ औँ एसियाली खेलकुदमा मालदिभ्सलाई २१३ रनको विशाल लक्ष्य दिएको हो ।

माल्दिभ्सविरुद्ध नेपालको खराब सुरुवात, शीर्ष चार विकेट गुमायो

माल्दिभ्सविरुद्ध नेपालले शीर्ष चार विकेट गुमाएको छ ।

माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, करण केसीलाई विश्राम

हार्ड हिटर विनोदले एक वर्षभन्दा बढी समयपछि नेपाली टोलीमा खेल्ने मौका पाएका हुन् ।

दीपेन्द्रको विश्व कीर्तिमानमा उनका बुबा भन्छन्– छोराले देशको नाम राख्दा खुसी छौँ

कञ्चनपुर । बुधबार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे...

९ बलमै अर्धशतक बनाएका दीपेन्द्रलाई १ लाख दिने लुम्बिनी अल स्टार्सको घोषणा

काठमाडौं । लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको...

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ...

नेपालको ३ विश्व कीर्तिमान : कुशलले हाने ३४ बलमा शतक, दीपेन्द्रको ९ बलमै अर्धशतक

कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका हुन् ।...

नेपालको कीर्तिमानी ब्याटिङ, बनायो टी-२० इतिहासकै उच्च रन

नेपालले मंगोलियासामु ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

मंगोलियाविरुद्ध कुशल मल्लको कीर्तिमानी शतक

बायाँ हाते युवा ब्याटर कुशल मल्लले मंगोलियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्...

एसियाली खेलकुदका लागि सन्दीप र सागर चीन प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल चीन प्रस्थान...

न्यायाधीशहरूलाई मुद्दाको फैसला गर्न आँट नआएको हो ?

कतिपय कानुन व्यवसायीले न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न नसकेको आकलन गरेका छन् ।

बीबीएलमा नेपालका आठै खेलाडी ‘अनसोल्ड’

बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलाडी ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भएका छन् ।...

फेरि रोकियो सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ

सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसी नचढेको हो ।

एसियाडमा मेडल जित्ने लक्ष्य छ : कप्तान पौडेल

एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको हो ।

सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज

मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ ।

1 2 110 111 112 170 171