लुम्बिनी

लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन

लुम्बिनी । सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१...

लुम्बिनी : भारतले आफ्नो नक्सामा राख्यो, नेपाल सरकारले ‘प्रदेश ५’ लेख्यो

काठमाडौँ । शहरी विकास मन्त्रालयलले सांसदहरुलाई वितरण गरेको विनियोजन विधेयक विषयको पुस्तकमा ‘लुम्बिनी प्रदेश’को...

भारतीय राजदूतको वचन- गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे सकारात्मक नतिजा आउँछ

हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढिरहेको छ ।

झाँक्री बस्ने र बोक्सीको आरोप लगाउने पक्राउ

दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

तुलसीपुर । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक...

क्वालालम्पुरबाट भैरहवा आइपुग्यो राष्ट्रिय ध्वजावाहक, पर्यटनमन्त्री किराँतीले गरे स्वागत

मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर...

लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा...

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के-के छन् नयाँ कार्यक्रम ?

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय...

नक्सापास नगर्नेको सेवा कटौती

ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ ।

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना...

साथीहरूसँग वनभोज खान गएका दुई युवतीको राप्तीमा डुबेर ज्यान गयो

बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

पाेखरामा हुने भनिएकाे मुख्यमन्त्रीहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन: मन्त्री पाण्डे

नवलपरासी । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध...

देउखुरीमा बस जुध्दा एक जनाको मृत्यु, दर्जनबढी घाइते

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

मेयर, उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि…

ट्राफिक बत्ती र संकेतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ ।

नेपाली काँग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्युठानको स्वर्गद्वारीमा तिन दिवसीय प्रदेशस्तरीय अगुवा कार्यकर्ता...

आगो निभाउने क्रममा जलेर गम्भीर भएका तीन जनाको मृत्यु

खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।

‘सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकारलाई...

शान्त लुम्बिनीमा अशान्त चिनियाँ व्यवहार

लुम्बिनीमा चिनियाँ गतिविधिले मायादेवी मन्दिर परिसरलाई अशान्त बनाएको हो ।