मधेश

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन

यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् ।

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान शुरु

प्रदेश २ को सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव...

कांग्रेस प्रदेश २ को चुनाव आज

बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो ।

कांग्रेसको प्रदेश २ अधिवेशनमा झडप

काठमाडाैँ । नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको...

काँग्रेस प्रदेश २ अधिवेशन : बन्यो देउवाविरुद्ध कोइराला-निधि समीकरण

कांग्रेसको १४औँ महाधिवेशनपछि हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको हाे ।

एकैपटक १२५ शिक्षकको सरुवा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको...

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।

बाइस जोडीको सामूहिक विवाह

अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।

सात व्यावसायिक फर्मलाई कारबाही

वागमती । खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति...

गाउँपालिका बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

मंगलबार कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरणको विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको थियो । 

आज विवाह पञ्चमी, कसरी गरिन्छ राम-सीताको विवाह ?

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् ।

कांग्रेस पर्सामा पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि पराजित

वीरगञ्ज । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि...

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह    

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न...

कांग्रेस वडाधिवेशन स्थल राख्ने विषयमा झडप, केही घाइते

सर्लाही ।  नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद र  झडप हुँदा सर्लाहीको...

मंसिरमै तराईमा लगलगी कमाउने जाडो

चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व नै ह्वात्तै बढेको छ ।

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो ।

प्रदेश २ : मुख्यमन्त्रीद्वारा उद्योगमन्त्री यादव बर्खास्त

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...

जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?

प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले  बताए।

मिथिलामा छठ पर्वको तयारी

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ ।

1 2 39 40 41 67 68