राजनीति

व्यवसायिक वातावरण सुधारतर्फ बजेट सकारात्मक देखियोः निजी क्षेत्र

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले व्यवसायिक वातावरण सुधारतर्फ सकारात्मक संकेत दिएको निजी क्षेत्रका...

संसदको लोगोअंकित झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङ्मा शेर्पा सम्मानित

संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी...

परम्परागत दलले जनअपेक्षा पूरा गर्न सकेनन्: सुदन किराती

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले...

सुधन गुरुङबारे छानबिन समितिको म्याद थप, पाँच दिनभित्र प्रतिवेदन बुझाइने

समितिको प्रारम्भिक म्याद सोमबार सकिएको थियो । समितिले नै थप समय आवश्यक परेको भन्दै...

भाजपा कार्यालयमा रवि लामिछानेको भव्य स्वागत, राजनीतिक भेटघाट सुरु

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु...

‘उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैन’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको भन्दै यस्तो बजेटले...

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने छु : प्रधान न्यायाधीश

काठमाडौं । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर...

जघन्य अपराधीसरह निजी क्षेत्रका प्रतिनिधिलाई राज्यले गर्नु हुँदैनः राणा

काठमाडौं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले निजी क्षेत्रको आत्मविश्वास नबढेसम्म...

रेन्ट–सिकिङ र सट्टेबाजीको प्रवृत्ति त्याग्न निजी क्षेत्रलाई भट्टको सुझाव

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख...

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः कांग्रेस नेता आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको...

हिन्दुस्तान टाइम्समा रवि लामिछानेको लेख: ‘नेपाल भारतको विकास यात्राको साझेदार बन्न चाहन्छ’

उनले नेपाल र भारतसँग विगतको विश्वास, सहकार्य र न्यानोपनलाई पुनर्जीवित गर्नुको विकल्प नरहेको उल्लेख...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ । आज मध्याह्न १२ः००...

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका...

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा...

पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न आदेश

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो...

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई...

सबैको सहकार्यमा दुग्ध क्षेत्रको दिगो विकास गर्नुपर्छ: कृषिमन्त्री

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै...

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सबीच...