राजनीति

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन काेशी प्रदेशका सांसदलाई अभिमुखीकरण

केन्द्रमा रहेका आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई...

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रुपमा अघि बढाइने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका...

राष्ट्रपतिमा पौडेललाई भाेट हाल्ने गण्डकीका कांग्रेस–माओवादी सांसदको निर्णय

पोखरा । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न गण्डकीका कांग्रेस र माओवादी सांसदहरू एकजुट...

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ (अन्तर्वार्ता)

पूर्वसभामुखले आफू राष्ट्रपति निर्वाचित भए सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा...

बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बारा–२ बाट उपनिर्वाचनमा उम्मेद्वार बन्ने तयारीमा लागेका...

प्रदेश नामकरण घोषणामा पत्रकारलाई निकालिएकोप्रति मञ्च र सञ्जालद्वारा खेद व्यक्त

विराटनगर । संसदीय मामिला पत्रकार सञ्जाल नेपालले प्रदेश १ को नामकरणको सन्दर्भमा भएको घटना...

शुरुभयो स्ववियु निर्वाचन प्रक्रिया

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)...

तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान गरेका मेयर हमाल विवादित !

एक व्यक्तीलाई खादा ओढाएर सम्मान गरिएको फोटो मेयर हमालले हटाएका छन् ।

पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

। पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् ।

कतार जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा...

सातै प्रदेशका सांसदसँग आज अन्तर्क्रिया गर्दै आठ दल

कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।

यस्तो छ राष्ट्रपति निर्वाचनको नमुना मतपत्र

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको निम्ति नमुना मतपत्र निर्माण गरेको छ ।

प्रचण्डको ‘चञ्चलता’ले ढुक्क छैनन् कुनै दल

दोस्रो जनआन्दोलनपछि बनेका हरेक सरकारमा सबैभन्दा धेरै सहभागी भएको दल माओवादी हो ।

माओवादीको प्रण- ‘कोशी बाध्यता थियो, पहिचानयुक्त नाम दिन लागिरहन्छौँ’

पहिचानको पक्षमा उठ्ने आवाज र अभियानप्रति फेरि पनि ऐक्यबद्धता जाहेर गरेको छ ।

अछाममा नेविसंघको समानन्तर कमिटी गठन, जिल्लामा पनि दुजाङको हस्तक्षेप

अछाममा नेपाल विद्यार्थी संघको समानन्तर समिति गठन गरिएको छ।

मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हुन : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल एयरपोर्ट सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएका...

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न...

सडक अनुगमनमा गएका मन्त्री श्रेष्ठलाई घेरे आक्रोशित स्थानीयले

भक्तपुरको कमलविनायक देखि नगरकोट जाने १७ किलोमिटर सडक अनुगमन गर्न गएका भौतिक पूर्वाधार तथा...

साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सरकारले उच्चस्तरीय...