राजनीति
नेपाली कांग्रेसको पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलका सात दृष्टिकोण
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको पुनर्जागरणका लागि सात दृष्टीकोण अगाडि...
द्धैध चरित्रका कारण पार्टीमा समस्या आयो : नेकपा प्रवक्ता श्रेष्ठ
–केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन राजीनामा मागिएसँगै गत डेढ महिनायता...
मन्त्रिपरिषद् बैठक बस्दै : ‘सेमी लकडाउन्’बारे निर्णय हुन सक्ने
–आजको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्नेछ ।
देउवाद्वारा केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यको मनोनयन [सूचीसहित]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख,...
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले !
सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता...
सरकारको ध्यान अयोध्यापुरीमा, अस्पतालले भर्ना नलिँदा नागरिकले ज्यान गुमाएको देख्दैन : अध्यक्ष डा लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले नागरिकको जिउधनको रक्षा...
अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको...
अंगरक्षकलाई कोरोना पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइसोलेशनमा
काठमाडौं । अंगरक्षक [पीएसओ[मा कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव विष्णु पौडेल आइसोलेशनमा बसेका...
‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने !’
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरले...
राष्ट्रिय सभाका चार समिति सभापतिद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय सभाका चार समिति सभापतिले शपथ ग्रहण गरेका छन् । आइतबार दिउँसो...
नेतृत्वलाई ६१ नेकपा सांसदहरुको आग्रह : ‘सहमतिको दिशातिर अघि बढ्नुस्’
–विधानबमोजिमका विधि र पद्धति अनुरुप पार्टी चलाउनु पर्ने भन्दै प्रतिनिध सभाका नेकपा सांसद्हरु सक्रिय...
कुशासनविरुद्ध सरकारलाई कलात्मक खबरदारी गर्दै साझा पार्टी [१० तस्वीरमा हेर्नुस्]
काठमाडौं । साझा पार्टीले प्रतिस्थापन कला विद्रोहमार्फत् देशमा देखिएका विकृति–विसङ्गति हटाउन सरकारलाई खबरदारी गरेको...
अडानबाट पछि हट्ने चाहिँ को ?
–यद्यपि ओली–दाहालको मनोकांक्षा ‘पार्टी फुट’नै भए पनि यसको अवजस आफू लिन चाहँदैनन् ।
गौतम बुद्ध महान् भारतीय हुन् : विदेशमन्त्री जयशंकर
–नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीयहरूले यसअघि पनि बेलाबेलामा आफ्नो भएको दाबी गर्दै आएका...
‘लकडाउन खुकुलो भयो भनेर जथाभावी नहिँडौं, सचेत रहौं’
–घरमै बस्दा पनि मास्क, सेनिटाइजर लगाउँ, अत्यावश्यक काम वाहेक जथाभावी हिँड्डुल नगरौं ।
चेपाङको घर जलाएर मन्दिर बनाउँदा भगवान रामले क्षमा देलान् ?
काठमाडौं । चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश...
प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि...
मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर : प्रधानमन्त्री ओली
२६ औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले दशकौँ लामो राजनीतिक...
नेकपा किचलो : ओली-दाहालबीच पुनः सम्वादहीनता
–पछिल्लो विवादसँगै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो अडान कायमै राखेका थिए ।
गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बुधबार...

