देउवाद्वारा केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यको मनोनयन [सूचीसहित]
२०७७ साउन २६ गते
![देउवाद्वारा केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यको मनोनयन [सूचीसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/04/Sherbahadur_Deuba_Makalukhabar.jpg)
फाइल फोटो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४५७ जनालाई मनोनयन गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन् ।
नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरेको बताइएको छ ।
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित









