समाचार
दृष्टिकोण सहि भए अमेरिकासँग अर्को वार्ताको लागि किम जोङ तयार
चैत्र ३०, एजेन्सी । उत्तर कोरीयाका नेता किम जोङ–उनले अमेरिकाको दृष्टिकोण सहि भए अर्को...
लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक
काठमाडौं, ३० चैत्र । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ...
प्रधानमन्त्रीको भनाईः आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती
चैत्र ३०, काठमाडौं । आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको प्रधानमन्त्री केपी...
राष्ट्रपतिले ३४२ लाई मानपदवी र विभूषणले सम्मान गर्ने (नामावली सहित)
चैत्र ३०, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले गत असोज ३ गते घोषणा गरेको...
नयाँ वर्षको दिनबाट बागमती नदीमा मोटरबोट सञ्चालन हुने
३० चैत, हेटौंडा । नयाँ वर्षको दिनबाट बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने...
मन्त्री लामाको पहलमा ३ करोडको पुल वन्दै
चैत ३० गते । प्रदेश सरकारको लगानीमा चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ र...
नयाँ वर्षमा आन्तरीक पर्यटकले सौराहा खचाखच
चैत ३०,सौराहा । काठमाडौ कलंकीबाट नयाँ वर्ष मनाउन सौराहा घुम्न आएकी जानकी राईलाई शनिवार...
लेखाप्रणाली कमजोर देखियो
चैत्र ३०, सुखड कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको लेखाप्रणाली कमजोर रहेको पाइएको छ ।...
दाङ बिजौरी बलात्कारका मुख्य अभियुक्त चौधरीलाई जमानतमा छोड्न सर्वोच्चको आदेश
चैत्र ३०, काठमाडौं । दाङ विजौरी बलात्कार काण्डका मुख्य दोषी भन्दै सर्वोच्च अदालतले झण्डै...
२०७५ सालको अन्तिम शनिबारः पशुपति मन्दिरमा
चैत्र ३०, काठमाडौं । आराध्यदेव पशुपतिमा शनिबार दर्शनार्थीको भिड लागेको छ । आज २०७५...
‘हामीलाई मुसा बनाउने काम भएको छ’
चैत्र ३०, काठमाडाैं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका...
नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्ः मन्त्री यादव
काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा...
सुनसरी धरानको सेउतीपुल नजिक कार दुर्घटनामा ३ जनाको मृत्यु, एक गम्भिर
चैत्र ३०, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती खोला पुल नजिक कार दुर्घटना...
टाउको फुटाउन तयार छु, जसरी नै वसपार्क बनाएरै छाड्छु – मेयर वन
चैत्र २९, काठमाडाैं । जग्गा विवादका कारण ठुला योजना पुरा नहुने आशंका भईरहेका बेला...
जिल्ला हुलाक धरानद्धारा नयाँ बर्षको शुभकामना आदान प्रदान
चैत्र २९, काठमाडौं । नयाँ वर्षको पुर्वसन्ध्यामा जिल्ला हुलाक कार्यलय धरानले शुभकामना आदान...
राेजगारीका लागि भारत छिरेका तीन जिल्लाका १६५ नेपाली बेपत्ता
चैत्र २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५...
सुडानमा जनप्रदर्शन थप उग्र बन्यो, कर्फ्युको अवज्ञा
चैत्र २९, सुडान । खार्तुम– सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले...
रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या
चैत २९, काठमाडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा...
तस्करी गरेको अवस्थामा काठका गोलिया बरामद
चैत्र २९, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० स्थित पथरैया सामुदायिक...
चीनमा रेल दुर्घटनामा परी ६ को मृत्यु
चैत्र २९, चीन । मध्य चीनमा मालबाहक रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु...

