समाचार

कार्यशैली परिवर्तन नभएसम्म समृद्धि हुँदैनः प्रचण्ड

  बैशाख ६, चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

राष्ट्रपति भण्डारीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

६ वैशाख, काठमाडौं ।  चिन भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको साताब्यापी चीन भ्रमणको कार्यक्रमको...

करेन्ट लागेर एक जनाको मृत्यु

  बैशाख ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लाछापमा करेन्ट लागेर २ जनाको मृत्यु...

राप्रपाका नेता कार्यकर्ता पक्राउ

  बैशाख ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ताहरु पक्राउ परेका...

बैदेशिक रोजगारीको लागि एन्ड्रोइड एप ‘शुभयात्रा’

बैशाख ६, काठमाडौँ । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा भर्खरै...

एनआरएनए अमेरिकी अध्यक्षमा सूर्य लम्सालको उम्मेद्वारी दर्ता

  बैशाख ६, काठमाडौं । पूर्व बोर्ड अध्यक्ष सूर्य लम्सालले गैरआवासीय नेपाली संघ राष्ट्रिय...

‘कानूनीरुपमै खुल्लामञ्चमा सटर भाडामा लिएका हौं’ : व्यवसायी

बैशाख ६, काठमाडौं । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको...

७ बर्ष देखी छोरीलाई बालात्कार गर्ने बाबु पक्राउ

बैशाख ६, दोलखा । दोलखामा आफ्नै छोरीलाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका...

काठमाडौंमा मात्रै पाँच हजारले मिचेका छन् १८०० रोपनी सार्वजनिक जग्गा

  बैशाख ६, काठमाडौं । सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल...

चर्को ब्याज असुल्ने पक्राउ

बैशाख ६, काठमाडाैं ।  सुनको गहना घितो राखी चर्को व्याज असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ...

आमा समूहले प्रतिबन्ध लगाए जाँडरक्सी

  बैशाख ६, सप्तरी । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा...

मुम्बईसँग हार्यो दिल्ली, सन्दीपले खेल्नै पाएनन्

  बैशाख ६, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)...

 काँग्रेस प्रवक्ता प्रियङ्काद्वारा पार्टी परित्याग

बैशाख ६, भारत ।  भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् ।...

स्याउजत्रो आकारको बालककाे अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

  बैशाख ६, टोकियो ।  जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम...

७ औं दक्षिण एशियाली मानव अधिकार शिखर सम्मेलन

बैशाख ६, काठमाडौँ । आजबाट ७ औं दक्षिण एशियाली मानव अधिकार शिखर सम्मेलन सुरु...

झापामा जल्यो धर्मनिरपेक्षता (फोटोफिचर सहित)

  बैशाख ६, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा धर्म निरपेक्षताको ब्यानर...

बम निष्कृय

  बैशाख ६, तनहुँ । आज बिहान तनहुँको भिमाद नगरपालिका परिसरमा भेटिएको बम सेनाद्वारा...

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चकाे आदेश

  बैशाख ६, काठमाडौं । सर्वोच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्यवन नगर्न...

ओलीको रबैयाले लोकतन्त्र खतरामाः शेरबहादुर देउवा

  बैशाख ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी...

कटुवा पेस्तोल र गोलि सहित एक पक्राउ

बैशाख ६,  काठमाडौँ । कटुवा पेस्तल र गोली  सहित बारा प्रहरीले एक जनालाई नियन्त्रणमा...