करेन्ट लागेर एक जनाको मृत्यु

 

बैशाख ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लाछापमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर सर्लाही घर भइ काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय शिशिर अधिकारीको मृत्यु भएको हो । 

null

अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हाे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =