समाचार
जनता तर्साउने बाहुबली शासन बन्द गरियोस्ः गोविन्द केसी
जेठ २२, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै...
ट्रम्प प्रशासनद्वारा अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
जेठ २२, वासिङ्टन । ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको...
कलाकार सरिता लामछिानेलाई ज्यान मार्ने धम्की
जेठ २२, काठमाडौँ । कलाकार सरिता लामिछानेलाई नेपाल चलचित्र कलाकार संघको चुनावमा अध्यक्ष पदको...
वातावरण दिवसमा प्रधानमन्त्रीले रोपे विरुवा
जेठ २२, काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण...
विराटनगर चक्रपथ निर्माणको गति सुस्त
जेठ २२, बिराटनगर । निर्माण शुरु भएको दुई दशक पुरा भएपनि विराटनगर चक्रपथ निर्माणको...
‘हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि छिट्टै सडकमा आउँछौँ’
जेठ २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले...
पत्रकारलाई धम्क्याउने मेयरको रविसँग पर्याे चर्काचर्की (भिडियोसहित)
जेठ २२, काठमाडौं । ‘तेरो नाक भाँच्न १ करोड छुट्टयाएको छु, घडेरी छुट्टयाएको...
भारतीय अभिनेत्री प्रियंकाले गरिन यस्तो खुलासा
जेठ २२, भारत । भारतका चर्चित नायिका प्रियंका चोपडाले आफू भारतको प्रधानमन्त्री बन्न...
इटहरी खानेपानीमा भएको भ्रष्टाचार छानविन गरी कारवाही गर्न तरुण दलको आग्रह
जेठ २२, इटहरी । इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भ्रष्टाचारको विषय...
भारतका चर्चित हाँस्यकलाकार दिन्यारको निधन
जेठ २२, भारत । भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार...
मुटुको शल्यक्रिया गर्दागर्दै आगलागी, के गरे चिकित्सले ?
जेठ २२, काठमाडौं । भिएनामा मुटुको शल्यक्रिया गर्दैगर्दा अकस्मात् आगलागी भएको छ । ...
आमाले विवाह गर्न अस्विकार गर्दा छोरीको अपहरण
जेठ २२, भारत । चार सन्तानकी आमालाई विवाहका लागि दबाब दिइरहेका एक व्यक्तिले...
उत्तर कोरियाद्वारा अमेरिकालाई पुनःधम्की
जेठ २२ । उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की...
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा
जेठ २२, काठमाडौं । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने...
लण्डनमा सुहानाको बोल्ड लुक्स (फोटो फिचर)
जेठ २२, काठमाडौँ । आफ्नो पहिलो फिल्म ‘ए मेरो हजुर ३’ लिएर चलचित्रको...
पत्रकारलाई धम्की दिने मेयरलाई नेकपा नेताले दिए यस्तो सुझाव
जेठ २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले इटहरी...
मुस्लिम समुदायले यसरी मनाए ‘इद उल फित्र’ (फाेटाेफिचर)
जेठ २२, काठमाडौं । आज विश्वभर इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’...
युवा विदेश पलायन, बुढापाकालाई सास्ती
जेठ २२, काठमाडौं । मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी...
जागिरकाे प्रलाेभन देखाई ३८ लाख लुट्ने पक्राउ
जेठ २२, बाँके। भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात...
पत्रकारलाई धम्की दिने मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ: महासंघ
जेठ २२, काठमाडौं । पत्रकार महासंघ सुनसरी शाखाले पत्रकारलाई धम्की दिने इटहरी उपमहानगरपालिकाका...

