लण्डनमा सुहानाको बोल्ड लुक्स (फोटो फिचर)

 

जेठ २२, काठमाडौँ । आफ्नो पहिलो फिल्म ‘ए मेरो हजुर ३’ लिएर चलचित्रको टिम सहित लण्डन पुगेकी नायिका सुहाना थापाको रेड कार्पेट प्रिमियर शो मा खिचिएको केही तस्विरहरु सार्वजनिक भएको छ । 

आइतबार बेलुकी लण्डनको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गरिएको चलचित्रको रेड कार्पेट प्रिमियर शोमा उनले लगाएको पहिरन र हेयर स्टाईलले अहिले निकै तारिफ बटुल्न सफल भएको छ । 

null

 

 आफ्नो पहिलो चलचित्रबाटै दर्शक माँझ जादु चलाउन सफल सुहानालाइ हल्का सुगा कलरको पहिरन र कर्ली हेयरमा निकै बोल्ड र सुन्दर देखिएको थियो । 

सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा चलचित्रकी नायिका सुहाना थापा सँगै निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा समेत लण्डन पुगेका थिए 

‘ए मेरो हजुर ३’ सुहानाको डेव्यू चलचित्र हो । पहिलो चलचित्रबाटै उनी एका एक हिट हुन पुगेकी हुन् । हेरौं उनै सुहानाको लण्डनमा चलचित्रको प्रिमियर शो हुँदा खिचिएको केही तस्विरहरु । 

 

  

 

  

  

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *