मुस्लिम समुदायले यसरी मनाए ‘इद उल फित्र’ (फाेटाेफिचर)
२०७६ जेठ २२ गते

जेठ २२, काठमाडौं । आज विश्वभर इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ मनाइँदैछ । नेपालमा पनि यो चार्ड मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाइरहेका छन् ।
मुसलमान समुदायमा नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिने र सानालाई आशिर्वाद र गरिबलाई दान दिएर इद उल फित्र मनाइरहेका छन् ।
null
अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि तय गरिने इद उल फित्र दशौँ महिनाको पहिलो दिन मनाउने गरिन्छ ।
चन्द्रमाको अवलोकनका आधारमा मुस्लिम आयोग र विभिन्न संस्थाको सोमबार बसेको बैठकले (आज) २२ जेठमा इद मनाउने निर्णय गरेको थियो ।
२०७६ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








