समाचार
अर्थमन्त्रीलाई आर्यन राईको प्रश्न- आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ?
काठमाडौँ । विपक्ष श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले आफ्नै राजश्वबाट मुलुक चलाउने योजना...
सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
काठमाडौँ । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा...
इरान-अमेरिका सम्झौता अन्योलमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै...
बैंकिङ कसुरमा बर्दिबासका वडाध्यक्ष पक्राउ
जलेश्वर । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको...
परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ...
शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति आपत्ति, पुँजीगत खर्च बढाउन माग
काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यून...
ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण- सरोकारवालाहरू
काठमाडौँ । नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् ।...
गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
काठमाडौँ । सांसदहरुले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् । अन्तरराष्ट्रिय...
‘चीन भ्रमणमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनी स्पष्ट अडान राख्नुपर्दछ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई...
प्रतिनिधिसभाः समयमै रासायनिक मल उपलब्ध गराउन माग
सांसद मोहम्मद फिरदोश आलमले बिहीबार बिहान रौतहटका दीपनारायण राउतकी श्रीमतीको अज्ञात समूहले हत्या गरेको...
स्रोत नखुलेको रकमसहित नयाँ सडकबाट एक जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो...
पुराना काठ व्यवस्थापन गर्दै चितवन वन कार्यालय
डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २००...
चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले मुलुकका विभिन्न कृषि क्षेत्रमा देखिएका समस्या र...
अग्निपीडित परिवारलाई दुई लाख सहयोग
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत...
खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित
किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा...
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको...
अर्थमन्त्रीले राजस्व हिनामिना गरे, तत्काल समिति गठन गरी छानबिन गरियोस्: गुरुप्रसाद बराल
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’
नेपाली कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै...
खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको समयमा रासायनिक मल...
बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर...

