मुख्य समाचार

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि, आफन्तले टाढैबाट हेरे !

शव परिवारका सदस्यभन्दा टाढै राखेर धार्मिक परम्परा अनुसार नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षाकर्मी...

विराटनगरका दुई वडा शिल गर्ने महानगरपालिकाको तयारी

विराटनगर । विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित बस्ने क्षेत्रमा शिल गर्ने...

मन्त्रिपरिषद् द्वारा जेठ २० गतेसम्मका लागि लकडाउन थप

भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।,...

विराटनगर २ र धनकुटामा १ गरी तीन कोरोना संक्रमित थपिए

आज प्रदेश १ मा तीन जना कोरोना संक्रमित भेटिएका छन् ।

‘दाेस्राे काेराेना संक्रमित मृतकमा एक्कासी झाडापखाला र ज्वरो देखिएको थियो’

काठमाडौं । क्वारेन्टाइनमा बसेका बाँकेको नरैनापुर ५ बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु...

पूर्वसांसद शाहले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बराबरको स्वास्थ्य सामग्री दिए

जाजरकोटका एक पूर्वसांसदले कर्णाली प्रदेशलाई कोरोना उपचारका लागि एक करोड बराबरको सहयोग गर्ने घोषणा...

‘विदेशमा रहेका नेपालीलाई सुरक्षित नेपाल ल्याऊ’ डा. कोइराला

विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने प्रबन्ध गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले...

सरकारका कार्यक्रम ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तो’ : राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रमले वर्तमान समयको आवश्यकतालाई...

‘हामीले भूकम्पको सामना गरिरहेको बेला भारत र चीनले लिम्पियाधुरामा सम्झौता गरे’

काठमाडौं। नेकपाका नेता सुवासचन्द्र नेवाङले सरकारको नीति तथा कार्यक्रम कोरोना भाइरसमा केन्द्रित भएको बताएका...

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ

काठमाडौं । नागढुंगामा खटिएका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गरेको आरोपमा...

जनताको पीडा बुझ्‍ने हृदय सरकारसँग छैनः देउवा

काठमाडौं। प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारसँग कोरोना भाइरसले पुर्‍याउने क्षतिबारे ज्ञान...

कोरोनाबाट बेलायतमा मात्रै ६३ नेपालीले ज्यान गुमाए, विश्वभर ९६ को मृत्यु

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको...

प्रहरीकै सामुन्ने डाक्टरको मानमर्दन, स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी

काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की...

‘ती महिलालाई शिक्षण अस्पताल आउनु अगावै कोरोना भएको हुनसक्छ’

हिस्ट्री हेर्दा उनलाई शिक्षण अस्पताल ल्याउनु पूर्वनै कोरोना भएको हुन सक्ने जनस्वास्थ्य विद् डा....

मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी, मन्त्रिपरिषद् बैठक बस्दै

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याउने तयारी गरेको...

संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसमाथि उठेका...

नीति तथा कार्यक्रममाथि कांग्रेसले संशोधन पेश गर्ने

नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै कांग्रेसले...

नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई मनाउँदै प्रधानमन्त्री

नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १३ हजार नाघ्यो, ४७ लाख संक्रमित

कोरोना संक्रमितको संख्या ४७ लाख १९ हजार ४४ भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म...