मुख्य समाचार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३०...

गैँडाकोट बस्ने गुल्मीकी २४ वर्षीया बबिता मृत फेला

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् ।

कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्न : कल्याण श्रेष्ठ

कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल...

निर्वाचनका लागि मतदाताहरू उत्साही

नेपाल कानुन समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा अधिकांश मतदाताले फागुन...

नौबिसे-नागढुङ्गा सडक खण्डको ८५ प्रतिशत काम सकियो

धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकको काम अन्तिम चरणमा पुगेको छ ।

एकैदिन भित्रिए १३८ बुलेट, अभाव नहुने निगमको दाबी

निर्वाचन अवधिभर बजारमा ग्यासको सहज उपलब्धता कायम राख्न निगमले भारतीय आयल कर्पोरेसनसँगको समन्वयमा लोडिङको...

रवि र बालेनलाई हर्कको प्रश्नै प्रश्न- ‘७४ लाख सहकारी पीडितबारे के बोलियो ?’

उनले रास्वपा सभापति रवि लामिछाने र नेता बोलेन्द्र शाहलाई लक्षित गर्दै विभिन्न प्रश्न तेर्स्याएका...

फेरि बदलियो मौसम: कहाँ-कहाँ हुँदैछ वर्षा ?

हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी...

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख बराबरको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज (बुधबार) कृष्ण भगवानको पूजा, यसो गर्नुहोस् जिन्दगी समृद्ध हुन्छ

यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा,...

सर्वोच्च भन्छ, ‘आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाऊ’

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आयस्रोत भएका व्यक्तिको पहिचानको आधार...

निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने

चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।

कप्तान भण्डारीलाई कांग्रेसले गर्यो पाँच लाख आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार नाघ्यो

सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।

रौतहट र वीरगञ्जको तनावपछि रणनीति परिमार्जन गरिँदै, सुरक्षा समितिको बैठक जारी

आगामी निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाहरूबारे सूक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा...

बिरामी लिएर दिल्ली उडेको विमान दुर्घटना, सवार सबैको ज्यान गयो

राँचीबाट बिरामी लिएर नयाँ दिल्लीतर्फ उडेको रेडबर्ड एयरवेजको ‘बीचक्राफ्ट सी ९०’ विमान दुर्घटनामा परेको...

यस्तो छ शेखर कोइरालाको ८ बुँदे अठोट पत्र (पूर्णपाठ)

कोइरालाले सार्वजनिक गरेको अठोटपत्रमा विकास र सुशासनका ८ वटा प्रमुख क्षेत्रलाई प्राथमिकता दिइएको छ...