जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
२०८२ फागुन १२ गते

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।
जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
त्यसैगरी सरकारले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
२०८२ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित










