कर्णाली
कार्चेनको कार्याकाल सकियो, नयाँ मन्त्री छान्ने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई
सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा गैरसांसद नियुक्त...
अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
रुकुमपूर्व। रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का...
कर्णालीमा १० लाखले लगाए कोरोना विरुद्धको खोप
७९ वटै स्थानीय तहमा खोप पुर्याएको भए पनि लक्ष्यअनुसार खोप दिन नसकिएको खड्काको भनाई...
मिलेमतोमा भुक्तानी : वन कार्यालय मुगुका ६ जनाविरुद्ध मुद्दा
उनीहरू ६ जनाले ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको आरोपमा...
सडक निर्माणमा भ्रष्टाचार : अदानचुलीका अधिकृत, इन्जिनियरदेखि ठेकेदारविरुद्ध आरोपपत्र दायर
सुर्खेत । हुम्लाको अदानचुलीका निमित्त अधिकृत, इन्जिनियर, सव–इन्जिनियरले २१ लाख बढीको नक्कली विल बनाएर...
विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन
उनले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गरे...
मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक महिलाको मृत्यु
सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । रत्न राजमार्ग अन्तर्गत...
कर्णाली सरकारद्वारा एक वर्षमा ऊर्जाका ८२१ योजना सम्पन्न
जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न...
कर्णालीका पर्यटन मन्त्रीको कार्यकाल सकिँदै, नयाँ मन्त्रीमा वीरबहादुरकाे सम्भावना
८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा महिला र दलितको सहभागिता भने शून्य छ ।
कर्णालीमा ६ ‘ब’ नीति कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि छ ‘ब’...
परीक्षार्थीले लोकसेवाको उत्तरपुस्तिकामा नम्बर लेखेर फोन गर्न भनेपछि….
सुर्खेत । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले लिएको चौथो तहको परीक्षा फोन नम्बर...
संघप्रति मन्त्री शाहीको आक्रोश : लुम्बिनीमा भएका संरचना कर्णाली कहिले आउँछन् ?
सुर्खेत । संघीय सरकारले प्रहरीलाई आफ्नो मातहतमा राख्ने वा प्रदेश मातहतमा राख्ने विषयमा स्पष्ट...
अब जुम्लामै अब डायलासिस सेवा
५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गरिएकाे हाे ।
राजनीतिको फोहोर स्वतन्त्र पार्टीले सफा गर्छ : लामिछाने
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा देखिएको फोहोर सफा आफ्नो पार्टीले...
स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला : हजारौँ युवा सहभागी
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ । मंगलबार...
मुगु र जुम्लामा सवारी दुर्घटना, २ जनाको मृत्यु, ७ घाइते
सुर्खेत । मुगु र जुम्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ...
वडाध्यक्षमाथि खुकुरी प्रहार गरी फरार रहेका दुई जना पक्राउ
खुकुरी प्रहारबाट वडा अध्यक्ष महताराको टाउकोमा ७ वटा टाँका लागेको छ ।
कर्णालीमा हाम फाल्छु भन्दै श्रीमतीलाई फोन गरेर सोनाम बेपत्ता
यद्यपि परिवारले बुधवार बिहान १० बजे मात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए...
टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता
सुर्खेत । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन्...
वीरेन्द्रनगरमा छतबाट खसेर एक वृद्धाको मृत्यु
सुर्खेतको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ ।

