स्वास्थ्य
वीपी प्रतिष्ठानमा विराटनगरका काेराेना संक्रमितकाे मृत्यु
काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगरका...
कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोनाभाइरसका ६१३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित...
पछिल्लो २४ घण्टामा ७४३ मा कोरोना पुष्टि, ९५२ सङ्क्रमित निको भए
काठमाडौँ । पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट...
मंगलबार थप ७२२ जनामा कोरोना पुष्टि हुँदा ९६६ जना निको भए
पछिल्लाे २४ घण्टामा देशभर थप ७२२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे...
साेमबार थपिए ७४२ काेराेना संक्रमित, १,०७९ जना निको हुँदा थप ७ जनाकाे मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ...
७१० सङ्क्रमित थपिए, १,१७५ निको भए
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको...
प्लास्टिक सर्जरीबाट नितम्ब सुन्दर बनाउन खोज्दा सुन्दरी मोडलको मृत्यु
एजेन्सी। नितम्ब सुन्दर बनाउन शल्यक्रिया (प्लास्टिक सर्जरी) गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको...
कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको...
मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु
–सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ । त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे...
पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिँदा १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण...
अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु
सप्तरी– केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु...
कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्र
चितवन । खैरहनी नगरपालिका १२ कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्रले सेवा सुरु गरेको छ...
एसियामा कोरोनाको खोप आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ
ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि...
पछिल्लाे २४ घण्टामा थपिए ७७६ संक्रमित
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
यी खानेकुराले देखिन्छ सँधै तन्नेरी
काठमाडौं । मानिस चाहन्छ आफू सँधै जवान वा तन्नेरी देखिरहुँ । जो कोहीलाई आफू...
स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ । यी कुरामा पनि ध्यान दिनुहाेस्
अहिले अधिकाशं युवाको हातमा स्मार्ट फोन रहेको छ । हातको मोबाइलमा नै हरेक प्रकारका...
सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि बीच बैंकका ग्राहकलाई...
एनसेलले ल्यायो ‘एनसेल जबसप’-रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक...
पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
खारेज गरेकाे स्याटेलाइट राख्ने प्रक्रिया पुन: सुरु
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ ।...

